राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ २२, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २२,काठमाडौँ । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेको संसद सचिवालयले जनाएको छ । सोमबार हुने निर्वाचनका लागि सचिवालयले आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस